१. संकलक तथा
वजार सहजकर्ताः
पदः– संख्या २ जना
न्युनतम योग्यता
र अनुभव -
१० कक्षा तह वा
सो सरह उर्तिण गरि कम्तीमा २ वर्ष अनुभव भएको
कृषिजन्य उद्योग
वा प्रशोधन केन्द्र व्यवस्थापनमा अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।
कृषि जन्य
बस्तुको व्यवस्थापन तथा बजारिकरणमा अनुभव भएको ।
कृषक समुह सहकारी
तथा सामाजिक परिचालनमा बिशेष दक्षता भएको ।
स्थानिय तथा
क्षेत्रीय व्यापारी र अन्य सरोकारवालासँग
समन्वय र सहकार्य गरि कार्य गर्न सक्ने ।
लेखा राख्न सक्ने दक्षता भएकोलाई प्राथमिकता दिईने छ ।
गाडी चलाउन सक्ने
लाईसेन्स भएको र आवश्यकता अनुसार संस्था, सहकारी र कृषक समुहमा खट्न सक्ने ।
सेवा सुबिधा
सस्थाको नियमानुसार हुनेछ ।
परिक्षाको किसिमः–
लिखित अन्तर्वार्ता र आवश्यकता अनुसार
प्रयोगात्मक ।
दरखास्त दिने
अन्तिम मितिः २०८२÷०१÷१६
परिक्षाको किसिमः
लिखित अन्तर्वाता र आवश्यकता अनुसार प्रयोगात्मक ।
आवश्यक
कागजातहरूः कुन पदमा आबेदन गरेकोहो सो को विवरण समेत खुल्ने गरि निबेदन व्यक्तिगत विवरण (बायोडाटा) शैक्षिक योग्यताको
प्रमाणपत्र सम्बन्धीत विषयको कार्यनुभव पत्र पासपोर्ट साईजको फोटा र अन्य आवश्यक
कागजातहरूको प्रमाणित प्रतिलिपी इन्प्रेड नेपालको इमेल enprednepal
22@gmail.com मार्फत वा
संस्थाको कार्यालय कुश्मा नगरपालिका वार्ड
नं.६ हलचोक, महाशिला
गाँउपालिका वडा नं ५ लुँखु देउराली जोरकाफलमा दरखास्त बुझाउनु पर्ने छ ।
नोटः– प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र
लिखित परिक्षमा समावेश गराईने छ । रित पुर्वक म्याद नाघि आएका दरखास्त उपर कुनै
कारवाहि गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार विकासका लागि वातावरणीय संरक्षण
सेवा नेपाल (इन्प्रेड) को रहने छ ।
पदपुर्ति समिति
बिकासका लागि
वातावरणीय संरक्षण सेवा (इन्प्रेड) नेपाल
कुश्मा नगरपालिका
वार्ड नं.६ हलचोक