लेखा ब्याबस्थापन तालिम

इन्प्रेड नेपालले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पर्बत जिल्लाका २० वटा वडाका विभिन्न महिला सहकारीका ब्याबस्थापक र कार्य समितिका पदाधिकारीहरुलाई व्यक्तिगत तथा संस्थागत क्षमता अभिबृद्धि, आयआर्जन तथा किशोरी अधिकार लगायतका कार्यक्रम सञ्चालन गरिआएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा इन्प्रेड नेपालले सञ्चालन गरिरहेको युवा महिला सशक्तीकरण परियोजना दोश्रो फेज अन्तरगत संगठित भएका युवा  महिला सदस्यहरुद्धारा सञ्चालित २० वटा सहकारिकालागी  लागि मिति २०७७।११।१४ गते देखि १६ गते सम्म  प्रत्येक १ इभेन्ट ३ दिनका दरले  सहकारिमा आबद्ध कार्यसमिति र व्यावस्थापकलागी  कुल २९ जनालाई ‘लेखा ब्याबस्थापन तालिम ओरियन्ट होटल कुश्ममा आयोजना गरिएको थियो ।

यस तालिमका उद्देश्यहरु निम्नानुसार रहेका थिए 

  •  युवा महिला द्धारा संचालित सहकारीका प्रवन्धकहरुलाई दिगो लेखा व्यवस्थापन सिप प्रदान गर्ने, 
  •  लेखा व्यवस्थापनको प्रयोगात्मक अभ्यास गराउँने, 
  •  सहकारीमा पारदर्शिताका साथ लेखा व्यवस्थापन गर्नका लागि सिप अभिवृद्धि गर्ने, 

प्लान इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालद्धारा सञ्चालित युवा महिला शसक्तिकरण  परियोजना दोश्रो फेज अन्र्तगत परियोजना लागु भएका २० वटा बार्डका  ५० जना  सहकारिमा आबद्ध युवा महिला सदस्यको उपस्थितिमा बार्षिक कार्ययोजना निर्माण तालिम सञ्चालन गरिएको थियो । जसमा  तालिममा १७ जना दलित ५ जना जनजाति र अन्य २८ जनाले भाग लिनु भएको थियो । उक्त तालिम पश्चात महिलाहरुले आ आफ्नो सहकारिमा बर्ष भरिमा गर्ने कामको योजना कसरी बनाउने के के कुराहरु समावेश गर्ने भन्ने कुराहरु सिक्ने छन भने गाँउ पालिका र नगरपालिकामा आफ्ना माग समस्याहरुको बारेमा एकताबद्ध भएर योजना निर्माण गरि अगाडी बढ्ने आशा लिईएको छ । सहकारिहरुमा योजनागत ढंगले अगाडी बढ्ने छन । खातापाताहरु चुस्त दुरुस्त राख्न सक्नेछन । समुहमा कुनै समस्या भएमा समाधान गर्न सक्ने क्षमताको बिकास हुने छ । उक्त तालिमहरुको सहजिकरण निम्न ब्याक्तिले गर्नु भएको थियो ।

Location:

ओरियन्ट होटल कुश्मा

Duration

२०७७।११।१४ गते देखि १६ गते सम्म

Links

No links for this Program

Partner or Donar

No partner for this Program

You may aslo like

...

The training was organised 6 days from 19th April 2022 to 24th April 2022 at New Friendly Hotel Kush...

View Details
...

The Self-Help Promotion Program took place from 1995 to 2001 in the areas of Lunkhu, Pakhapani, and...

View Details
...

The Rural Community Infrastructure Work Program, active from 1997 to 2000, spanned multiple rural ar...

View Details
Chat with us

Click the button below to chat with us on WhatsApp:

Chat on WhatsApp